Menu
  • Email info@sitaair.com.np
  • Call us 977-014110710
  • Email info@sitaair.com.np
  • Call us 977-014110710

Hazard Identification

स्वेैच्छिक सुरक्षा रिपोर्ट फारम

Any of the Sita air employees noticing any hazard or observing any activity or procedure that may affect the safety of the people, aircraft, vehicles or equipment should fill up this form as soon as practical and drop in the collection boxes kept in different places or send to the safety Department of Sita air. The information contained in the form shall be used only for improving safety standard of the company. Confidentiality of the information and reporter shall be maintained, however, it is optional for the person filling the form to fill his personal information. This report is non-punitive and no action will be taken against any employee who discloses the safety concern.

सीता एयर संग सम्बन्धित कुनै व्यक्ति, जहाज, विमानस्थल सवारी साधन तथा अन्य कुनै उपकरणहरुको सुरक्षासंग सम्बन्धित जोखिम तथा सम्भावित जोखिमको बारेमा कसैले पनि प्रत्यक्ष देखेमावा सुचना पाएमा, त्यस्ता जोखिमको बारेमा सम्पुर्ण विवरण उल्लेख गरि यो फारम भर्नका लागि सबैलाई अनुरोध गरिन्छ । यस फारममा उल्लेख गरिएको जानकारी केवल सीता एयरको हवाइ सुरक्षालाई सुदृण गर्न मात्रप्रयोग हुनेछ त्यसैकारण रिपोर्ट गर्नेको नाम र पद उल्लेख गर्न जरुरी छैन अथवा त्यस्ता जानकारी गोप्य राखिनेछ साथै रिपोर्ट गर्ने ब्यक्ति वा कुनै पनि कर्मचारीलाई सजाय दिने तथा नकरात्मक रुपमालिइने कार्य हुने छैन । यो फारम भरिसकेपछि सीता एयरले राखिएको नजिकैको सेफ्टी रिपोर्टिङ बक्समा खसालीदिनु होला । अथवा सीता एयरको सेफ्टी डिपार्टमेन्टलाई कुनै माध्यमद्वारा पठाई दिनुहोला ।

Your Cart
Sub Total:
Rs. 3,280.00